- This event has passed.
राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डसको वार्षिक साधारण सभा
August 19, 2024

गैरआवासीय नेपाली संघ, नेदरल्याण्डको १८ औं वार्षिक साधारण सभा एवं Summer BBQ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुनाले यहांहरुको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं।
Date: 19 August 2024
Time: 13:00-20:00
Venue: Noorderpark, Amsterdam North
धन्यवाद!