वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो, अब प्रभावकारी कार्यान्वयनमा सरकारसँग सहकार्य गछौँ : एनआरएनए

|

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु संघको लागि ठूलो उपलब्धी भएको बताउनुभएको छ … Continued

गैरआवासीय नेपाली नागरिकताको मुद्दा सम्बोधन हुन्छ, त्यसमा कुनै समस्या छैन : राष्ट्रपति रामचन्द्र पौडेल

|

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट सम्पन्न भएको छ । राष्ट्रपति निवासमा शुक्रबार (१७ मार्च २०२३ ) मा भएको … Continued

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम

|

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १२ मार्च २०२३ मा विशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी … Continued

टर्कीका भूकम्पपीडितलाई एनआरएनएकाे सहयाेग

|

टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि एनसीसी टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै गैरआवासीय नेपाली संघले ५ हजार डलर आर्थिक सहयोग गरेको छ । यसअघि संघको आइसीसी बैठकले … Continued

अफ्रिका क्षेत्र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

|

गैरआवासीय नेपाली संघको महिला विभागअन्तर्गतको महिला स्वास्थ्यतथा शिक्षा कार्यदलले नेपालीहरुमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विविध कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा “Health for Nepalese by … Continued

नेपालको पर्यटन उद्योगको विकास: सफलताका लागि सहकार्य कार्यक्रम

|

गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिज्मको संयुक्त आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मिति २०७९ फाल्गुन ८ गते सोमवारका … Continued

‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न

|

नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै : स्वास्थ्य विज्ञ नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । … Continued

गैरआवासीय नेपाली संघका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबीच भेटवार्ता

|

स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान, सीप र अनुभव आदानप्रदानको वातावरण मिलाउन संघको आग्रहगुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गैरआवासीय नेपालीको भूमिका अहम हुन सक्छ : स्वास्थ्य मन्त्री गैरआवासीय … Continued

गैरआवासीय नेपालीका माग सम्बोधनमा सरकारले सकारात्मक पहल गर्छ : परराष्ट्रमन्त्री

|

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा विमला राई पौडेललाई भेटेर विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा … Continued

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलको आज सम्पन्न भेटघाटहरु

|

श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्याललाई गैरआवासीय नेपाली संघको आग्रह  : ‘युरोपियन देशमा बढ्दै गएको मानव तस्करी अन्त्यका लागि  तत्काल ठोस कदम चाल्नुस् नत्र अवस्था भयावह बन्न सक्छ ।’ … Continued