उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटघाट सम्पन्न

|

“गैरआवासीय नेपालीको लगानी भित्र्याउन देखा परेका कानूनी कठिनाई सुल्झाउन छुट्टै संयन्त्र बनाई छलफल गरौँ“ : अर्थमन्त्री विष्णु पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई लामो समयदेखि … Continued

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच भेटघाट सम्पन्न

|

  विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी व्यवधानको पर्खाल भत्काउछु, र उनीहरुको मन जित्छु : प्रधानमन्त्री दाहाल   सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष … Continued

गैरआवासीय नेपाली संघ , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच अन्तरक्रियाः

|

गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच, नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा … Continued

एनआरएनए र पोखरा महानगरपालिकाबीच सार्वजनिक शौचालय तथा चमेना गृह निमार्णको लागि सम्झौता ४ जनवरी २०२३

|

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ । सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच … Continued

नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नः

|

१ जनवरी २०२३ का दिन संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रम अनलाईन माध्यमबाट सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ की कार्यकारी अध्यक्ष रविना थापाले नववर्ष २०२३ को शुभकामना … Continued

प्रतिनिधि तथा प्रदेशसभाका नव–निर्वाचित सांसद्ज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना ।

|

नेपालको संविधानअनुसार हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ निर्वाचित सम्पूर्ण माननीय सांसद्ज्यूहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघले ‘एक पटकको … Continued

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल :

|

गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताउनु भएको … Continued

उदयपुरको गाईघाटमा स्तन क्यान्सर परीक्षण र जनचेतना जगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन

|

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । यस शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए … Continued

लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्नः

|

गैरआवासीय नेपाली संघको महिला विभागको आयोजनामा शनिवार आयोजित ‘लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थापाले शनिवार आयोजित … Continued

स्वास्थ्य शिविर सम्पन्न

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनमा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित … Continued