प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता

|

प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने भएको छ । कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा … Continued

एनआरएनएद्वारा शंखमुल पार्क व्यवस्थापनार्थ घाँस काट्ने मेसिन सहयोग

|

गैरआवासीय नेपाली संघले शंखमुल पार्क सरसफाइको लागि आधुनिक घास काट्ने मेशिन र रुख झार काट्ने मेसिन आज एक समारोहमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य महासचिव गौरीराज जोशी र … Continued

गैरआवासीय नेपाली संघ र निर्वाचन आयोगका प्रतिनिधि मंडल वीच भेटवार्ताः

|

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डल सहित गैरआवासीय नेपाली संघका प्राविधिक समुह र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश थपलियाज्यू, निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौड्यालज्यू, रामप्रसाद भट्टराईज्यू , डा. जानकी … Continued

गैरआवासीय नेपाली संघका पदाधिकारी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री वीच भेट वार्ता

|

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसि लगायतका पदाधिकारीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरवहादुर कुँवरसंग उहाँको कार्यालयमा गई भेटघाट गर्नुभयो । सर्वप्रथम त अध्यक्षज्यूहरुले … Continued

निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल

|

एकीकृत निर्वाचन कानुनमा राय सुझाब संकलन कार्यक्रम अन्तर्गत बिदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चिताको लागि सुझाव संकलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्रि केसि र उपाध्यक्ष तथा बिदेशमा रहेका नेपालीहरुको निर्वाचन … Continued

एनआरएनए प्रतिनिधिमण्डल र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बीच भेट

|

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल अचार्य सहितको एक प्रतिनिधिमण्डलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवनराम श्रेष्ठज्यूसँग भेटघाट गर्यो । संघका अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश कुमार श्रेष्ठ,युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप युवा संयोजक रमेश … Continued

गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोष विच भेटघाट कार्यक्रमः

|

गैरआवासीय संघका अध्यक्ष डा बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरु वीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको थियो । कोषका सदस्य सचिवले स्वागत गर्दै … Continued

नागरिकता विधयेक बारे छलफल

|

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूसंग भेटघाट १२ जुलाई २०२२ । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीज्यूसंग … Continued

सम्माननीय प्रधानमन्त्री श्री शेर वहादुर देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

|

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीको नेतृत्वमा  प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट सम्पन्न  भएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर … Continued

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेटघाट

|

गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग उहाँको निवास खुमलटारमा गई भेटघाट गर्यो । प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न … Continued