संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली

|

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिबेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोरयाउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष … Continued

भूपुगोर्खाहरूको विषयमा अब दुई सार्वभौम देशबीचको सहमतिमा नयाँ सन्धि हुनु पर्छ :प्रधानमन्त्री ओली

|

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ … Continued

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार (७ फागुन )गृहमन्त्री रमेश लेखकसँगको भेटमा गैरआवासीय नागरिकता लिएका व्यक्तिले … Continued

गैरआवासीय नेपाली संघद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान

|

गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मंगलबार सम्पन्न प्रेस मिट … Continued

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : अध्यक्ष डा. बद्री केसी

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा … Continued

अध्यक्ष डा. बद्री केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गर्नुभएको छ । उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, … Continued

दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार

|

दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको खबर सुनाउन पाउँदा खुशी लागेको छ। नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको … Continued

सरकारले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने

|

परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपालीहरुको लागि छुट्टै सम्यन्त्र बनाउने गरी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसंग आइतवार सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै … Continued

प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट गरेको छ । मंगलबार राति भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका … Continued

एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । देउवा निवास बुढानिलकण्ठमा आज मंगलबार भएको भेटमा अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय … Continued