एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री ओली

|

माग पुरा गर्न अध्यक्ष डा. केसीले लबिङ तीब्र पार्दै प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरुको मागहरु आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार राति गैरआवासीय … Continued

अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ :  गृहमन्त्री लेखक

|

गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिले जारी … Continued

संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ :   कानून मन्त्री

|

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे ) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा … Continued

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने : गृहमन्त्री

|

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली … Continued

 रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने

|

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसँग शुक्रबार (पौष १९, … Continued

गैरआवासीय नेपाली संघका पदाधिकारी र बेलायतका राजदूत रोब फेनसँग फलदायी भेटघाट

|

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका महामहिम राजदूत रोब फेनसँग सोमबार भेटघाट गरेको छ । उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय … Continued

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

|

बारबर्दिया, २९ डिसेम्बर : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित … Continued

एनआरएनए दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न

|

एनआरएनए दोस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता मंसिर २९ गते शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा साविक विजेता समेत रहेको न्युरोडटिम (एनआरटी) ले उपाधि हासिल गर्यो । … Continued

एनसीसी इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम

|

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिंदै प्रथम पुरस्कार जित्नुभएको छ । १४ डिसेम्बर २०२४ शनिबार आयोजित प्रतियोगितामा … Continued

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

|

काठमाण्डौैं मंसिर २८ गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराउनुभएको छ । परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै … Continued