युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ ः युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र … Continued