एनआरएनले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा कोशी प्रदेश सरकारसँग सहकार्य गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा सहकार्य गर्ने भएको छ । संघको काठमाण्डौस्थित सचिवालयमा आज भएको एक कार्यक्रममा नेपालमा उत्पादित चियालाई विश्व बजारमा … Continued