लुम्बिनीको प्रचारप्रसारमा एनआरएनएले सहकार्य गर्ने

|

गौतमबुद्द जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्दनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ । शान्तिका लागि बुद्दको मार्गदर्शन र शान्ति सन्देश विश्वभर लाउन एनआरएनएले लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका,  देवदह … Continued

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

|

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको  सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको  भन्दै  श्रम, रोजगार तथा सामाजिक … Continued

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता  भएको हो ।    मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि संघले काम अघि बढाएको बताउनु भयो । छलफलका क्रममा सुदुरपश्चिममा लगानीका सम्भवना र चुनौतिका विषयमा छलफल भएको थियो । कार्यक्रममा  गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना राई प्रधान, सल्लाहकार टिबी कार्की र संघको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र गैरआवासीय नेपाली नागिरकता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहाल लगायतको उपस्थिति थियो ।   गैरआवासीय नेपाली संघ

एनआरएनए इलाम गोल्डकपको उपाधी एनआरटीको पोल्टामा

|

काठमाण्डौं । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकपको उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ । शनिवार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४-३ गोलअन्तरले झापालाई पराजित गरेको हो।  गैरआवासीय … Continued

एनआरएनएद्धारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहका बीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख … Continued

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।बिहीबार  धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर … Continued

कंगोमा ज्यान गुमाएका डोटीका सुरेश सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण

|

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका- ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय … Continued

एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

|

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ ।   विहिवार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री … Continued

एनआरएनएद्वरा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

|

१७ जनवरी २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा आज एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले   सुनसरी जिल्ला … Continued

संघको महिला विभागको सक्रियतामा लण्डनमा एक गजल सांझ सम्पन्नः

|

भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाका लागि सहयोग जुटाउन मंगलबार सांझ  लण्डनमा एक गजल सांझ सम्पन्न भएको छ ।     गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागको सकृयतामा सम्पन्न … Continued