खुल्ला वक्तृत्वकला प्रतियोगिता - Non-Resident Nepali Association खुल्ला वक्तृत्वकला प्रतियोगिता - Non-Resident Nepali Association

Loading Events

खुल्ला वक्तृत्वकला प्रतियोगिता

« All Events

  • This event has passed.

खुल्ला वक्तृत्वकला प्रतियोगिता

December 14, 2024

एनआरएनए इजरायलको संयोजनमा डिसेम्बर १४ मा हुने ग्लोबल नेपाली खुला वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डल आज सार्वजनिक गरिएको छ।
जसमा हुनुहुन्छ: #जीबा लामिछाने , #दिनेश डी सी तथा #सुगारिका के सी ।।
 
“समृद्ध नेपाल: गैरआवासीय नेपालीको भूमिका”
अथवा
“गैरआवासीय नेपालीहरूको साझा अभियान: वैदेशिक सिकाइ र लगानी हाम्रो स्वाभिमान”  
प्रतियोगिता दुई उमेर समूहमा सञ्चालन गरिनेछ।
सहभागिताका लागि अन्तिम मिति: ७ डिसेम्बर।
 
प्रथम: रू २ लाख र प्रमाण-पत्र
दोश्रोः रू १ लाख र प्रमाण-पत्र
तेश्रोः रू ५० हजार र प्रमाण-पत्र
थप जानकारीका लागि सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क विवरण पोस्टरमा उल्लेख गरिएको छ।
  नोट: सहभागीहरूले तल उल्लेखित बैंक खातामा प्रवेश शुल्क जम्मा गरी, दिइएको फारममा शुल्क जम्मा गरेको भौचर सहित आफ्नो विवरणहरू बुझाउनुपर्नेछ। 
  • Account Name : NON-RESIDENT NEPALI ASSOCIATION (NRNA) 
  • Account Number : 02101030011866 
  • Bank Name : Nepal Investment Mega Bank Ltd. 
  • Branch : Gongabu Branch 
  • Swift Code : NIBLNPKT 
  • googleform: https://forms.gle/xk3xUQmTM4M3manEA
    

Details

Date:
December 14, 2024
Event Category:

Organizer

ncc israel