- This event has passed.
सहयोग हस्तान्तरण,सुदरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनबारे अन्तरक्रिया तथा पत्रकार सम्मेलन
January 20, 2024
शनिवार, २० जनवरी, २०२४ का दिन एनआरएनए सचिवालय बालुवाटारमा हुने कार्यक्रम तय गरिएको हुँदा संचारगृह तथा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
कंगोमा निधन हुनु भएका सुरेश सिल्लाको परिवारको सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण
दिउँसो १२ बजे
टि–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगार्थ नेपाल क्रिकेट एसोशियसन (क्यान) मार्फत् हैसाला स्वरुप आर्थिक सहयोग हस्तान्तरण ।
उपस्थितिः क्यान पदाधिकारी तथा खेलाडी
दिउँसोः १ बजे
सुदरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनबारे अन्तरक्रिया
उपस्थिति : मुख्यमन्त्री कमलबहादुर शाह, अर्थमन्त्री नरेश शाही लगायत
पत्रकार सम्मेलन : १४:४५ बजे
सम्पर्क
4411530
इमेल : info@nrna.org
गैरआवासीय नेपाली संघ