- This event has passed.
खुल्ला वक्तृत्वकला प्रतियोगिता
December 14, 2024
एनआरएनए इजरायलको संयोजनमा डिसेम्बर १४ मा हुने ग्लोबल नेपाली खुला वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डल आज सार्वजनिक गरिएको छ।
#प्रतियोगिताका विषयहरू:
“समृद्ध नेपाल: गैरआवासीय नेपालीको भूमिका”
अथवा
“गैरआवासीय नेपालीहरूको साझा अभियान: वैदेशिक सिकाइ र लगानी हाम्रो स्वाभिमान”
प्रथम: रू २ लाख र प्रमाण-पत्र
दोश्रोः रू १ लाख र प्रमाण-पत्र
तेश्रोः रू ५० हजार र प्रमाण-पत्र
थप जानकारीका लागि सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क विवरण पोस्टरमा उल्लेख गरिएको छ।
- Account Name : NON-RESIDENT NEPALI ASSOCIATION (NRNA)
- Account Number : 02101030011866
- Bank Name : Nepal Investment Mega Bank Ltd.
- Branch : Gongabu Branch
- Swift Code : NIBLNPKT
- googleform: https://forms.gle/xk3xUQmTM4M3manEA
