- This event has passed.
डिजिटल फन्डिङ्ग प्रवाह, सार्थक सहयोगको आग्रह
December 25, 2022

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “डिजिटल फन्डिङ्ग प्रवाह, सार्थक सहयोगको आग्रह” कार्यक्रमको समुद्घाटन कार्यक्रम नेपाल सरकारका परराष्ट्र मन्त्री डा नारायण खड्काको प्रमुख आतिथ्यतामा हुन लागेको जानकारी गराउँदछौं ।
साथै दोश्रो शत्रमा राष्ट्रिय समन्वय परिषद क्यानाडाको आयोजनामा घुम्ति रगत बस परियोजना सम्बन्धमा एक छलफल तथा मनोरंजन कार्यक्रम (SHARE AND CELEBRATE) तय गरिएकोले तपसील अनुसार यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मितिः २०७९ पौष १० गते तद अनुसार २५ डिसेम्बर २०२२
समुद्घाटन शत्रः नेपाली समय बेलुकाको ५:३० देखी ८:०० बजे सम्म
दोश्रो शत्रः नेपाली समय बेलुकाको ८:०० देखी १०:०० बजे सम्म
अनलाईन माध्यमबाट सहभागी हुनको लागि तपसिलको जुमलिंकबाट जोडिनको लागि अनुरोध छ ।