राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको वार्षिक साधारण सभा - Non-Resident Nepali Association राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको वार्षिक साधारण सभा - Non-Resident Nepali Association

Loading Events

राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको वार्षिक साधारण सभा

« All Events

  • This event has passed.

राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको वार्षिक साधारण सभा

September 8, 2024

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको वार्षिक साधारण सभा २०२४ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुनाले यहांहरुको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम: वार्षिक साधारण सभा-२०२४ मिति: २०२४ सेप्टेम्बर ०८ (आईतबार) स्थान: 서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor समय: दिउसो ठिक १२:०० बजे

Details

Date:
September 8, 2024