NCC Finland GA

i) Membership Deadline by 29.06 2023. ii) Election Date : 29.07.2023 iii) AGM : 29.07.2023

राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डसको वार्षिक साधारण सभा

Noorderpark, Amsterdam North , Netherlands

गैरआवासीय नेपाली संघ, नेदरल्याण्डको १८ औं वार्षिक साधारण सभा एवं Summer BBQ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुनाले यहांहरुको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं।   Date: 19 August 2024 Time: 13:00-20:00 Venue: Noorderpark, Amsterdam North   धन्यवाद!