News

भूतपूर्व गोर्खा सैनिकहरुसंग अन्तर्क्रियाः
Posted Date: March 6, 2020 गैरआवासीय नेपाली संघ Cooperation with Gurkhas कार्यदलका संयोजक चन्द्र गुरुङको संयोजत्वमा वेलायतका भूपू गोर्खाहरुसंग एक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ…
स्वास्थ्य तथा जनसख्या मन्त्रीसंग कोरोना तथा रक्तसंचारको बारेमा छलफल
Posted Date: March 5, 2020 गैरआवासीय नेपाली संघको एक टोलिले मिति ५ मार्चका दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री भानुभक्त ढकालसंग भेटेर COVID-19 (कोरोना)…
एनसिसि युकेको १५औ वार्षिकोत्सव सम्पन्नः
Posted Date: March 5, 2020 गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोह नेपाली दूतावास युकेका उपनियोग प्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…
वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न :
Posted Date: March 3, 2020 २०२० मार्च ३ का दिन वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाउने सम्बन्धमा…
गैरआवसीय नेपाली संघ र काठमाडौँ महानगरपालिका बीच सुविधा समपन्न शौचालय निर्माण गर्नको लागि सहमति
Posted Date: February 6, 2020 गैरआवासीय नेपाली संघ र काठमाडौँ महानगरपालिका बीच काठमाडौँ वडा नं ३, ७, १४ र ३२ गरी जम्मा ४ ठाउँमा अत्याधुनिक शौचालय निर्माण…
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संग भेटघाट
Posted Date: January 30, 2020 ३० जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव…
संघका अध्यक्षको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत संग भेटघाटः
Posted Date: January 27, 2020 २७ जनवरी २०२० का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसंग भेटघाट…
गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष बैठक सम्पन्न
Posted Date: January 20, 2020 गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न २० तारिख २०२० का दिन पोखरामा एक…