खुल्ला वक्तृत्वकला प्रतियोगिता

एनआरएनए इजरायलको संयोजनमा डिसेम्बर १४ मा हुने ग्लोबल नेपाली खुला वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डल आज सार्वजनिक गरिएको छ। जसमा हुनुहुन्छ: #जीबा लामिछाने , #दिनेश डी सी तथा #सुगारिका के सी ।।   #प्रतियोगिताका विषयहरू: "समृद्ध नेपाल: गैरआवासीय नेपालीको भूमिका" अथवा "गैरआवासीय नेपालीहरूको साझा अभियान: वैदेशिक सिकाइ र लगानी हाम्रो स्वाभिमान"   #नोट: प्रतियोगिता दुई उमेर … Continued

Information Sharing Session with ICC, Region, NCCs & All Members on SMART NRNA

📅एशिया, ओसेनिया र मध्यपूर्व : फेब्रुअरी २३, २०२५, दिउसो १२:०० (नेपाल समय) 📅 युरोप , अफ्रिका र अमेरिकाज् : फेब्रुअरी २३, २०२५, आइतबार, साँझ ०८:०० बजे (नेपाल समय)