राष्ट्रिय समन्वय परिषद् अमेरिकाको १३औँ वार्षिक साधारण सभा
(DC /Maryland/ Virginia) , United Statesराष्ट्रिय समन्वय परिषद् क्यानाडाको वार्षिक साधारण सभा
calgary , Canadaराष्ट्रिय समन्वय परिषद् चीनको १७औ वार्षिक साधारण सभा
#339, Huanshi Road East, Guangzhou, China , Chinaकार्यक्रम : २०२४-०८-१८ स्थान : Crowne Plaza Hotel Hall no.: 3/F, Pearl Ballroom Address: #339, Huanshi Road East, Guangzhou, China 广州中心皇冠假日酒店 地址: 广州越秀区环市东路 39 号 समय : २ बजे
राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डसको वार्षिक साधारण सभा
Noorderpark, Amsterdam North , Netherlandsगैरआवासीय नेपाली संघ, नेदरल्याण्डको १८ औं वार्षिक साधारण सभा एवं Summer BBQ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुनाले यहांहरुको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं। Date: 19 August 2024 Time: 13:00-20:00 Venue: Noorderpark, Amsterdam North धन्यवाद!
राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको वार्षिक साधारण सभा
गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको वार्षिक साधारण सभा २०२४ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुनाले यहांहरुको गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम: वार्षिक साधारण सभा-२०२४ मिति: २०२४ सेप्टेम्बर ०८ (आईतबार) स्थान: 서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor समय: दिउसो ठिक १२:०० बजे